खेल


आईसीसी यू–१९ महिला विश्वकप : तेस्रो चरणमा १८ खेलाडी छनोट

आईसीसी यू–१९ महिला विश्वकप : तेस्रो चरणमा १८ खेलाडी छनोट

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८१ सोमबार १७:३, काठमाडौँ

आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटका लागि तेस्रो चरणमा १८ खेलाडी छनोट भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक विज्ञप्ती जारी गर्दै तेस्रो चरणमा १८ खेलाडी छनोट गरेका बताएको छ। 

यू–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको तयारीका लागि तेस्रो चरणको प्रशिक्षण असोज ३० गतेदेखि भैरहवामा सुरु हुनेछ। 

तेस्रो चरणको प्रशिक्षणमा पर्न सफल खेलाडीहरू
मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन, पुजा महतो, सावित्री धामी, कुश्मा गुरुङ, ज्योत्स्निका मरासिनी, स्नेहा महरा, सोनी पाख्रिन, भवानी कामती, सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरन कुमारी कुवँर, रन्जु श्रेष्ठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad