खेल


काठमान्डुविरुद्ध सुदूरपश्चिम हावी, रसिद खान पनि आउट

काठमान्डुविरुद्ध सुदूरपश्चिम हावी, रसिद खान पनि आउट

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १५:५४, काठमाडौँ

सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमान्डु गुर्खाजले ८३ रन जोड्दा सातौँ विकेट गुमाएको छ।

१४औँ ओभरको चौथो बलमा रसिद खान नरेन साउदको बलमा आउट भएका हुन्। उनी १० बलमा २ रन जोडी रोहन मुस्ताफाको हातबाट आउट भए। 

यसअघि स्टेफन एस्किनाजी, सुमित महर्जन, जेरार्ड इरासमस, भीम सार्की, शंकर राना र माइकेल लेविट आउट भएका थिए। 

काठमान्डुले जितका लागि १६८ रनको लक्ष्य पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad