खेल


विराटनगरलाई चौथो झट्का

विराटनगरलाई चौथो झट्का

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १५:२९, काठमाडौँ

कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको विराटनगर किंग्सले चौथो झट्का व्यहोरेको छ। 

विलियम बसिस्टोले नरेन भट्टलाई एलबीडब्लु धरापमा पारेका हुन्। 

भट्टले १६ बलमा ७ रन मात्र जोडे। 

विराटनगर नवौँ ओभर चलिरहँदा ४६ रनमा खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad