किर्गिस्तानविरुद्ध सावित्रा भण्डारी 'साम्बा' मैदानमा उत्रिएकी छन्। अन्तराष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत किर्गिस्तानविरुद्धको पहिलो खेलको दोस्रो हाफमा सावित्रा भण्डारी साम्बा मैदान प्रवेश गरेकी हुन्।
साम्बाले खेलको दोस्रो हाफमा विमला विकको स्थान लिइन्।
आज बिहान मात्र स्वदेश आइपुगेकी साम्बा आजको खेलमा उपलब्ध नहुने प्रशिक्षक राजेन्द्र तामाङले बताएका थिए। यद्यपी उनी दोस्रो हाफमा भने मैदान छिरेकी छन्।
486
Shares

प्रतिक्रिया