खेल


एनपीएल च्याम्पियन जनकपुरले रिटेन गर्‍यो ७ खेलाडी

एनपीएल च्याम्पियन जनकपुरले रिटेन गर्‍यो ७ खेलाडी

नेपालखबर
असार १९, २०८२ बिहिबार १७:९, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन टोली जनकपुर बोल्ट्सले दोस्रो सिजनका लागि आशिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ। 

जनकपुरले बिहीबार बोल्ट्सले मार्की खेलाडी रहेका आशिफ शेख, अनिल साह, ललित राजवंशी, रुपेश सिंह, किशोर महतो, शुभ कंसाकार र तुलबहादुर थापा मगरलाई रिटेज गरेको हो। 

जनकपुरले अघिल्लो सिजन सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै पहिलो सिजनको उपाधि उचालेको थियो। 

एनपीएलका लागि फ्रेन्चाइज टोलीहरुले खेलाडी रिटेन र रिलिज गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad