नेपाल र बंगलादेशबीच भोलि हुने भनिएको दोस्रो मैत्रीपूर्ण खेल स्थगित गरिएको छ। जेनजीले गरेको प्रदर्शनका कारण बिकसित भएको अवस्थालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। पहिलो खेल शनिबार भएको थियो। प्रकाशित: भदौ २३, २०८२ सोमबार २०:४३ 6 Shares
प्रतिक्रिया