प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ।
साढे ८ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेगरी बैठक बोलाइएको हो।
जेनजीको आज भएको प्रदर्शन हिंसात्मक भएको र धेरैको मृत्यु भएपछि यसबारे छलफल गर्न माओवादीले आकस्मिक बैठक बोलाएको हो।
माओवादीले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान समेत स्थगित गरेको छ।
18
Shares

प्रतिक्रिया