खेल


अर्धशतक बनाएलगत्तै आसिफ आउट

अर्धशतक बनाएलगत्तै आसिफ आउट

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०८२ आइतबार १७:३१, काठमाडौँ

नेपालले यूएईपविरुद्धको आईसीसी विश्व टी२० क्वालिफायरमा यूएईविरुद्ध नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन्। 

उनले ४५ बलमा ५० रन पूरा गरेका हुन्। यद्यपि उनी ध्रुव पराशरको बलमा लगत्तै आउट भएका छन्। उनले ४७ बलमा ५१ रन जोडे।

नेपालले १६ ओभर सकिँदा तीन विकेट गुमाएर १०३ रन बनाएको छ। 

आसिफले ४ चौका र एक छक्का प्रहार गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad