सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ सुरु गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले पहिला ब्याटिङ सुरु को हाे।
विराटनगरले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। जनकपुरले भने २ खेलाडी परिवर्तन गरेको छ। जनकपुरले विकास अग्रीको स्थानमा आदित्य महतो र लाहिरु समरकोनको स्थानमा संगीत कोरे सुरुवाती ११ मा आएका छन्।
विराटनगरको टोली
सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सुर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम रजाने, हेनरी जर्ज, मार्टिन गप्टील, मर्चेन्ट डि लाङगे।
जनकपुर बोल्ट्सको टोली
Shares

प्रतिक्रिया