आईसीसी टी–२० विश्वकपमा इङल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ। मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो। नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन्। प्रकाशित: माघ २५, २०८२ आइतबार १४:५२ 126 Shares
प्रतिक्रिया