खेल


दीपेन्द्रको शानदार शतक

दीपेन्द्रको शानदार शतक

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १३:३६, काठमाडौँ

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईविरुद्ध शतक प्रहार गरेका छन्। 

घरेलु मैदानमा जारी आईसीसी विरुश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्ध दीपेन्द्रले शतक पूरा गरेका हुन्। दीपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक हाने। ओडीआईमा दीपेन्द्रको यो दोस्रो शतक हो। 

यसअघि उनले सन् २०२२ मा पपुवा न्यु गिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा नै शतक हानेका थिए। ओडीआईमा दीपेन्द्रले सर्वाधिक १०५ रन बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad