खेल


नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १०:१९,

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बस्नेतलाई मगंलबार आगामी ६ महिनाको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

बस्नेतलाई एन्फा महासचिव इन्द्रमान तुलाधरले नियुक्ति पत्र दिएका हुन्। एफसी÷एन्फा ए लाइसेन्स गरेका बस्नेत यसअघि सहायक प्रशिक्षकको रुपमा कार्यरत थिए।

नेपालले आगामी २०२२ मा खेल्ने एफसी एसियन कप छनोटबाट उनले आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad