सिरी एको नयाँ सिजनमा शनिबार राति यूभेन्ट्सले पर्मालाई १-० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। यूभेन्ट्सको जितमा जर्जियो चिलानीले २१औं मिनेटमा निर्णायक गोल गरे। रोनाल्डोले भने पूरै ९० मिनेट मैदानमा बिताएपनि गोल गर्न सकेनन्। प्रकाशित: भदौ ७, २०७६ शनिबार १८:०
प्रतिक्रिया