फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा न्युजिल्यान्डले इजिप्टविरुद्ध अग्रता लिएको छ। खेलको १५ औँ मिनेटमा फिन समनले हेड मार्फत गरेको गोलको मद्दतमा न्युजिल्यान्ड खेलमा १–० को अग्रता बनाएको हो। प्रकाशित: असार ८, २०८३ सोमबार ७:२६ 30 Shares
प्रतिक्रिया