खेल


न्युजिल्यान्डलाई ५-१ ले हराउँदै बेल्जियम बन्यो समूह विजेता

न्युजिल्यान्डलाई ५-१ ले हराउँदै बेल्जियम बन्यो समूह विजेता

नेपालखबर
असार १३, २०८३ शनिबार १०:५०, काठमाडौँ

न्युजिल्यान्डलाई ५-१ ले हराउँदै बेल्जियम जारी विश्वकप फुटबलमा समूह जीको विजेता बनेको छ।

शनिबार बिहान क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा बेल्जियमका लागि ट्रोसार्डले दुई तथा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक-एक गोल गरेका हुन्।

न्युजिल्यान्डका लागि भने एलिजाह जस्टले १ गोल फर्काए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad