फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा अर्जेन्टिनाले अग्रता बनाएको छ।
अमेरिकाको मियामी स्टेडियममा जारी खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले केप भर्डेविरुद्ध पहिलो गोल गर्दै साविक विजेता अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्।
जारी विश्वकपमा मेसीको यो सातौँ गोल हो। हाल जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा मेसी छन् ।
यसअघि गएराति अस्ट्रेलियालाई पराजित गर्दै इजिप्ट पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको छ।
69
Shares

प्रतिक्रिया