फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी सेमिफाइनल खेलमा अर्जेन्टिनाविरुद्ध इङल्यान्डले अग्रता बनाएको छ।
अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलमा इंग्ल्यान्डले पहिलो गोल गरेको हो।

खेलको ५५औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
पहिलो हाफमा दुवै टोलीले गोलविहीन खेलेका थिए।
हाफ टाइमको खेल सकिँदा दुवै टोलीका एकएक खेलाडीले पहेँलो कार्ड पाएका थिए।
72
Shares

प्रतिक्रिया