फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी सेमिफाइनलमा खेलको पहिलो हाफमा अर्जेन्टिना र इङल्यान्डले गोलरहित बराबरी खेलेका छन्।
अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन्।
हाफ टाइमको खेल सकिँदा दुवै टोलीका एक-एक खेलाडीले पहेँलो कार्ड पाएका छन्।

33
Shares

प्रतिक्रिया