अमेरिकाले फिफा विश्वकप २०२२ को लागि आफ्नो २६ सदस्यीय टोली घोषणा गरेको छ। अबको १२ दिनपछि अमेरिकाले विश्वकपमा आफ्नो पहिलो खेल वेल्ससँग खेल्दै छ।
अमेरिका विश्वकपको समूह बीमा छ। समूह बीमा इरान र इंग्ल्याण्ड पनि रहेका छन्।
अमेरिकाको टोली
गोलकिपर– एथान होर्भाथ, सिन जोन्सन र म्याट टर्नर
डिफेन्डर– क्यामरुन कार्टर–भिकर्स, सर्गिनो डेस्ट, आरोन लङ, शाक मूरे, टिम रिम, एन्टोनी रोबिन्सन, जोए स्क्याली, डिएन्ड्रे येडलिन र वाकर जिमरम्यान
मिडफिल्डर– ब्रेन्डन आरोन्सन, केलीन एकोस्टा, टेलर एडम्स, लुका डे ला टोरे, वेस्टन म्याकेनी, युनुस मुसाह र क्रिस्टियन रोल्डन
फरवार्ड– जेसस फेरेइरा, जोर्डन मौरिस, क्रिस्टियन पुलिसिक, जियो रेयना, जोस सार्जेन्ट, टिम विह र हाजी राइट
प्रतिक्रिया