कञ्चनपुर महेन्द्रनगरका व्यवसायी भवानीदत्त बोहराको निधन भएको छ।
उपचारको क्रममा काठमाडौँमा बोहराको सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
बोहरा महेन्द्रनगरस्थित भवानी प्रिन्टिङ प्रेसका सञ्चालन हुन्।
उनी लामो समयदेखि यहाँ प्रिन्टिङ प्रेस व्यवसाय सञ्चालन गर्दै आएका थिए।
प्रतिक्रिया