सुदूरपश्चिम


कञ्चनपुरमा जुवा खेलिरहेका ५ जना पक्राउ, ४४ हजार बरामद

कञ्चनपुरमा जुवा खेलिरहेका ५ जना पक्राउ, ४४ हजार बरामद

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०८० शनिबार १२:४०, कञ्चनपुर

कञ्चनपुरमा जुवा खेलिरहेका ५ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं. १ बाट ५ जुवाडे पक्राउ परेका हुन।

उनीहरुलाई प्रहरीले शुक्रबार राति महेन्द्रनगरको ओम नास्ता पसलबाट पक्राउ गरेको हो।

उनीहरुको साथबाट ४४ हजार ९४ रुपैयाँ नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .