कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ।
‘सीमाक्षेत्रबाट करिब अढाई किलोमिटरभित्र बाघले वृद्धाको ज्यान लिएको खबर पाइएको छ’, उनले भने, ‘दाउरा घाँसका लागि जङ्गलमा हिजो गएको भन्ने स्थानीयले खबर गरेका छन्।’
‘आवश्यकताअनुसार भारतीय पक्षले हामीसँग पनि समन्वय गर्नेछ’, प्रहरी निरीक्षक कार्कीले भने, ‘तर भारतीय पक्षबाट अहिलेसम्म केही खबर आएको छैन।’
42
Shares

प्रतिक्रिया