सुदूरपश्चिम


सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी लीला भण्डारी विजयी

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी लीला भण्डारी विजयी

गोकुल जोशी
माघ ११, २०८२ आइतबार १७:५१, कञ्चनपुर

सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत महिलातर्फ एमालेकी लीला भण्डारी विजयी भएकी छन्।

निर्वाचन कार्यालयका अनुसार भण्डारी ३ हजार ९९४ मतभारसहित विजयी भएकी हुन। 

उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६७५ मतभार प्राप्त गरिन्। 

राष्ट्रिय सभाको २ सदस्य चयनका लागि आइतबार मतदान भएको थियो।

खुलातर्फको एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिस्ट पार्टीका टीकाराम जैसी उम्मेदवार छन्। 

खुलातर्फको मतगणना जारी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad