नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १.० एल हस्तान्तरण गरेको छ।
पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले गत शनिबार ललितपुर च्यासल स्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ड्याट्सन रेडी गो १.० एल साँचो हस्तान्तरण गरेका हुन्।
उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेएको थियो।
3
Shares

प्रतिक्रिया