काठमाडौँको जडीबुटीमा शुक्रबार (आज) साँझ आगलागी भएको छ।
काठमाडौँ महानगरपालिका–३२ स्थित जडिबुटी र पेप्सीकोलाको बीचमा रहेको होटलमा आगलागी भएको हो।
होटलको फर्निचरमा भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
क्षतिको विवरण आउन बाँकी छ।
प्रतिक्रिया