बागमती


काठमाडौँमा चिसो बढ्यो

काठमाडौँमा चिसो बढ्यो

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८१ शनिबार २०:१, काठमाडौँ

शुक्रबारको तुलनामा शनिबार (आज) काठमाडौँ उपत्यकामा चिसो बढेको महसुस भएको छ। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार शनिबार काठमाडौँमा न्यूनतम र अधिकतम दुवै तापक्रम शुक्रबारभन्दा कम भएको हो। 

काठमाडौँमा शुक्रबार न्यूनतम ५.९ र अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस थिए। आज शनिबार दुवै तापक्रम घटेर क्रमशः ४.८ र २०.५ डिग्री सेल्सियसमा झरेका छन्।  

मौसमविद् सरोज पुडासैनीले शुक्रबारको तुलनामा शनिबार काठमाडौँमा थोरै चिसो बढेको बताए। 

हेर्नुहोस् देशका विभिन्न स्थानको तापक्रम विवरण-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad