बागमती


सिन्धुलीको दुधौलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुलीको दुधौलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखबर
माघ १४, २०८२ बुधबार १०:४९, काठमाडौँ

सिन्धुलीको दुधौली नगरपालिका-१० खत्रीचोकको भित्री सडकमा आज (बुधबार) बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका-१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो।

गम्भीर घाइते भएका निजको नगर अस्पत्ताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad