ad ad

अपराध


सर्लाहीमा झडपका क्रममा घाइते वृद्धको मृत्यु

सर्लाहीमा झडपका क्रममा घाइते वृद्धको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ९:२५, काठमाडौँ

सर्लाहीमा गएराति झडप हुँदा एक जनाको मृत्यु भएको छ। सर्लाहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले पुरानै विषयमा झडप भएको र त्यस क्रममा  घाइते एक जनाको मृत्यु भएको बताए। 

गौडैता नगरपालिका ६ का ६५ वर्षीय रामकेवल रायको जनकपुरमा उपचारको क्रममा ज्यान गएको हो। दुई समूहबिच ढुंगा हानाहान भएको र त्यसक्रममा अरु चार जना घाइते भएको एसपी पोखरेलले बताए। अहिले जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको एसपी पोखरेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .