कारोबार


अर्घाखाँची सिमेन्टको तिहारः चाँदीको सिक्का उपहार!

अर्घाखाँची सिमेन्टको तिहारः चाँदीको सिक्का उपहार!

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार १२:१२,

अर्घाखाँची सिमेन्टले तिहारको उपलक्ष्यमा आफ्नो उपहार योजना सार्वजनिक गरेको छ। कम्पनीले नेपालीको महान पर्व दीपावली तथा छठको अवसर पारेर उपभोक्ताहरुलाई लक्षित गरी ‘तिहारको बहार, चाँदीको सिक्का उपहार’ योजना सार्वजनिक गरेको छ।

आइतबारदेखि नै सार्वजनिक भएको यस योजनाअन्तर्गत प्रत्येक २० बोरा अर्घाखाँची ओपीसी सिमेन्टको खरिदमा उपभोक्ताले १० ग्राम बराबरको चाँदीको सिक्का उपहार जित्नसक्ने कम्पनीले जनाएको छ ।

यही कात्तिक ९ गतेसम्म कायम रहने यस योजना कम्पनीले उसका समर्पित उपभोत्ताहरुका लागि लागू गरेकोे बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .