ad ad

कारोबार


सुनको मूल्य ह्वात्तै बढ्यो

सुनको मूल्य ह्वात्तै बढ्यो

नेपालखबर
असोज १५, २०७८ शुक्रबार ११:३१, काठमाडौँ

सुनको मूल्य ह्वात्तै बढेको छ। 

बिहीबारको तुलनामा प्रतितोला छापावाला सुन ९ सय रुपैयाँले बढेको हो। 

बिहीबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार १ हजार १ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .