ad ad

कारोबार


बुद्ध एयरले घटायो आवासीय हवाइ भाडादर

बुद्ध एयरले घटायो आवासीय हवाइ भाडादर

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १३:१५, काठमाडौँ

बुद्ध एयरको रेसिडेन्सियल भाडादर सस्तिएको छ।

बुद्ध एयरले ६ महिनादेखि नेपालमै बसोबास गर्दै आएका विदेशीहरुको हकमा बुद्ध एयरको रेसिडेन्सियल (आवासीय) हवाइ भाडादर घटाएको हो। 

बुद्ध एयरको रेसिडेन्सियल भाडादर नेपाली भाडादरको १.७५ गुणा बढी थियो । 

अब नेपाली भाडादर वाई  क्लास बराबरको भाडा तिरी बुद्ध एयरका हरेक गन्तव्यमा यात्रा गर्न पाउँछन् ।

सस्तिएको भाडादर १ अक्टोबरदेखि लागू गरिएको एयरलाइन्सले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .