ad ad

कारोबार


बुद्ध एयरले घटायो विदेशी पर्यटकलाई लाग्ने भाडा

बुद्ध एयरले घटायो विदेशी पर्यटकलाई लाग्ने भाडा

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १४:४२, काठमाडौँ

बुद्ध एयरले विदेशी पर्यटकलाई लाग्ने भाडादर घटाएको छ। बुद्ध एयरले नयाँ भाडादर सार्वजनिक गर्दै विदेशी पर्यटकलाई लाग्ने भाडादर घटाएको छ। 

आफ्नो आन्तरिक उडानमा बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय भएको जनाएको छ। जसमा भाडादर ५० प्रतिशत घटाइएको उल्लेख गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ। 

नयाँ भाडादर अनुसार काठमाडौं–पोखरा  ६५ डलर, काठमाडौं–विराटनगर ७६ डलर, काठमाडौं–जनकपुर ४२ डलर, काठमाडौं–सिमरा ३० डलर, काठमाडौं–भैरहवा ६५ डलर, काठमाडौं–धनगढी १३८ डलर, काठमाडौं–नेपालगन्ज १०२ डलर, काठमाडौं–भद्रपुर ९४ डलर रहने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .