कारोबार


सेयरबजारमा सामान्य गिरावट, सबैभन्दा बढी कमाउने वीन लघुवित्त

सेयरबजारमा सामान्य गिरावट, सबैभन्दा बढी कमाउने वीन लघुवित्त

नेपालखबर
माघ ११, २०७८ मंगलबार १५:१४, काठमाडौँ

सेयरबजार सामान्य गिरावट आएको छ। आज ५ दशमलव ९२ अंकले गिरावट आएको हो। 

सेयरबजार सूचक नेप्से २ हजार ८ सय १४ अंक कायम भएको छ। आज ५ अर्ब ३९ करोडको कारोबार हुँदा ९५ लाख कित्ता सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै कमाउनेमा वीन लघु वित्त वित्तिय संस्था रहेको छ। यस कम्पनीको सेयर आज १० प्रतिशतले बढेको हो।

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा कृषि विकास बैंकको ऋणपत्र रहेको छ। यो ८ दशमलव ३४ प्रतिशतले घटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .