कारोबार


नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडानमा अनलाइन बुकिङ गर्न सकिने

नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडानमा अनलाइन बुकिङ गर्न सकिने

नेपालखबर
असोज १० , काठमाडौँ

अब नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडानमा अनलाइन बुकिङ गर्न सकिने भएको छ। 

वायुसेवा निगमको वेबसाइटमार्फत नै अनलाइन टिकट काट्न सकिने भएको हो। 

निगमकी प्रवक्ता अर्चना खड्काले घटस्थापनाको दिनदेखि अनलाइनबाट बुकिङ गर्न सकिने व्यवस्था गरेको जानकारी दिइन्। 

‘निगमले उडान गर्ने जुनसुकै गन्तव्यमा अनलाइनबाट टिकट काट्न सकिन्छ’, खड्काले भनिन्, ‘नेपालएयरलाइन्स डटकम डट एनपीबाट अनलाइन टिकट बुकिङ गर्न सकिन्छ।’

निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुवई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ। यस सेवामार्फत संसारभरका यात्रुहरुलाई निगमको टिकट खरिदमा सहजता हुने निगमले जनाएको छ।

असोज १०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad