नेकपा एमालेले २० हजार शब्दको घोषणापत्र तयार पारेको छ।
काठमाडौंको याक एण्ड यती होटेलबाट मंगलबार अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।
एमालेको घोषणापत्रमा ३० कार्यक्रम र २४७ प्राथमिकता समेटिएको छ।
पाँच वर्षभित्र सम्पन्न गर्ने ४ 'स'लाई आधार मानेर घोषणा पत्र तयार पारिएको एमालेले जनाएको छ।
सुशासन विकास समृद्धि र समानताको नारामा २० वटा ग्यारेन्टी समावेश छन्।
यस्ता छन् ३० कार्यक्रम
- हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र
51
Shares

प्रतिक्रिया