ad ad

कारोबार


आईएमई पेको डिशहोम नकआउट तीन सय अफर

सहुलियतमा वर्ल्ड कप प्याकेज
आईएमई पेको डिशहोम नकआउट तीन सय अफर

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १८:१२, काठमाडौँ

आईएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ। 

अफरअन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र ३ सय रुपैयाँमा आईएमई पे एपबाट खरिद गर्न सकिनेछ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ।

यसमार्फत ग्राहकहरुले वर्ल्ड कप प्याकेजको पूर्ण मूल्य ५ सय ६५ रुपैयाँ तिर्दा २ सय ६५ रुपैयाँ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन्। 

यो अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ र यस अफरमार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .