कारोबार


विमानस्थल उद्घाटनपछि अर्थमन्त्रीले भने- पोखरेली जनताको सपना पूरा भयो

विमानस्थल उद्घाटनपछि अर्थमन्त्रीले भने- पोखरेली जनताको सपना पूरा भयो

नेपालखबर
पुस १७, २०७९ आइतबार १४:४१, काठमाडौँ

उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले पाेखराका जनताकाे सपना पूरा भएकाे बताएका छन्।

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समाराेहमा बाेल्दै उनले विमानस्थल सञ्चालनमा आएसँगै पाेखरामा पर्यटक बढाउन सहायाेग पुग्ने बताएका हुन्। 

पाैडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ‍ओलीले शिलान्यास गरेकाे बताउँदै अब सञ्चालनमा ल्याउन आवश्यक रहेकाे बताए। 

उनले पाेखरामा पर्यटक ल्याउन विमानस्थल पूर्ण  रूपमा सञ्चालन गर्नुपर्ने बताए। उनले प्राधिकरणलाई आवश्यक पर्ने सहयाेग अर्थ मन्त्रालयले गर्ने बताए। 

पाैडेलले नयाँ सरकारले राजनीतिक स्थायित्व प्रदान गर्दै आर्थिक विकास मुख्य लक्ष्य रहेकाे बताए। उनले अहिले अर्थतन्त्रका केही समस्या रहेकाे बताउँदै त्यसलाई समाधान गर्न सकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .