ad ad

कारोबार


यस्तो छ आजको विदेशी मुद्राको मूल्य (विवरण)

यस्तो छ आजको विदेशी मुद्राको मूल्य (विवरण)

नेपालखबर
माघ २०, २०७९ शुक्रबार ११:५९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिद दर १३१.१८ र बिक्री दर १३१.७८ रुपैयाँ तोकेको छ। 

यसअनुसार आज १ युरोको खरिद दर १४४.०९ र बिक्री दर १४४.७५ रुपैयाँ तथा १ पाउन्ड स्टर्लिङको खरिद दर १६१.५७ र बिक्री दर १६२.३१ रुपैयाँ तोकिएको छ।  

त्यस्तै १ अस्ट्रेलियन डलरको खरिद दर ९३.३७ रुपैयाँ र बिक्री दर ९३.७९ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जनाएको छ। 

कुनको कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .