कारोबार


विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर (विवरण)

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर (विवरण)

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १२:१, काठमाडौँ

आज १ अमेरिकी डलरको खरिद मूल्य १३२.०६ र बिक्री दर १३२.६६ रुपैयाँ तोकिएको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि उक्त दर निर्धारण गरेको हो। 

यसअनुसार आज १ युरोको खरिद दर १४१.४० र बिक्री दर १४२.०४ रुपैयाँ छ भने पाउन्ड १ को खरिद दर १५९.२१ र बिक्री दर १५९.९३ रुपैयाँ रहेको छ। 

कुन मुद्राको कति? 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .