ऐतिहासिक सिन्धुलीगढीसँगै चेतना भिलेज रिसोर्ट सञ्चालनमा आएको छ।
नेपाल भ्रमण वर्षको सुरुवातका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले आज सो रिसोर्टको उद्घाटन गरेका छन्।
सिन्धुलीमा यो पहिलो ठूलो रिसोर्ट हो। करिब १२ करोड लगानीमा बनेको सो रिसोर्ट एक सय जना क्षमताको छ। आंशिक रुपमा छ महिनादेखि सञ्चालन हुँदै आएपनि औपचारिक रुपमा आजदेखि सञ्चालनमा आएको हो।

प्रतिक्रिया