ad ad

कारोबार


बुद्ध एयर ‘बेस्ट एयरलाइन्स अफ द इयर’, वीरेन्द्र बहादुर बस्नेत ‘सीईओ अफ द इयर’

बुद्ध एयर ‘बेस्ट एयरलाइन्स अफ द इयर’, वीरेन्द्र बहादुर बस्नेत ‘सीईओ अफ द इयर’

नेपालखबर
चैत २, २०७९ बिहिबार १३:१०, काठमाडौँ

आन्तरिक उडानतर्फ बुद्ध एयरले बेस्ट एयरलाइन्स अफ द इयरको अवार्ड पाएको छ।

९ वटा अन्तरिक वायु सेवा कम्पनीको प्रतिस्पर्धामा बुद्धले अवार्ड पाएको हो। 

ग्लोबल एक्रिडिएसन काउन्सिलले  आन्तरिक तर्फ ९ वायुसेवाले प्रतिस्पर्धा गराएको थियो।

अनलाइनमार्फत भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन र निर्णयक मण्डलको निर्णयको आधारमा अवार्ड पाएको छ। 

त्यस्तै बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेतले नेपाली वायुसेवा कम्पनीमा सीईओ अफ द इयरको अवार्ड प्राप्त गरेका छन्।

आन्तरिक उडानमा काठमाडौं र पोखरालाई हब बनाएर बुद्ध एयरले उडान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .