ad ad

कारोबार


विदेश जाने विद्यार्थीलाई शिक्षण शुल्क ३ प्रतिशत लाग्ने

विदेश जाने विद्यार्थीलाई शिक्षण शुल्क ३ प्रतिशत लाग्ने

नेपालखबर
जेठ १५, २०८० सोमबार २१:१, काठमाडौँ

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बढाएको छ। 

विद्यार्थीहरूले विदेशी मुद्राको सटही सुविधा दिदाँ त्यस्तो सटही रकममा ३ प्रतिशत शिक्षा सेवा शुल्क लगाइने भएको छ।

चालु आर्थिक वर्षमा विदेशी मुद्रा सटही सुविधाको २ प्रतिशत मात्रै शिक्षा सेवा शुल्क लगाइने व्यवस्था रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .