अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आन्तरिक ऋण धेरै लिएर निजी क्षेत्रमा कर्जा घट्ने कुरामा सजक रहेको बताएका छन्।
इकोनोमी मिडिया सोसाइटी नेपालले सोमबार गरेको कार्यक्रममा बोल्दै उनले सरकार आन्तरिक ऋण धेरै लिदा निजि क्षेत्रमा जाने कर्जा घट्ने कुरामा सजक रहेको बताएएका हुन्।
‘आगामी बर्षको बजेटले राखेको लक्ष्य अनुसार राजस्व, वैदेशिक ऋण र आन्तरिक ऋण उठाउन सफल हुन्छौं’, उनले भने, ‘तर आन्तरिक ऋण उठाउँदा निजी क्षेत्रमा जाने कर्जा घट्ने कुरामा सजक छौं।’
33
Shares
प्रतिक्रिया