कारोबार


निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो प्रतिवेदन

निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो प्रतिवेदन

नेपालखबर
पुस ६, २०८० शुक्रबार १६:७, काठमाडौँ

निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .