ad ad

कारोबार


महालेखापरीक्षकमा सर्वसम्मत अनुमोदन भए राया

महालेखापरीक्षकमा सर्वसम्मत अनुमोदन भए राया

महालेखापरीक्षकमा सिफारिस भएका तोयम राया सर्वसम्मत अनुमोदित भएका छन् (तस्बिर : रासस)


नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १४:३१, काठमाडौँ

संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मत अनुमोदन गरेको छ।

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए। 

प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .