कारोबार


विदेशी एयरलाइन्सले अब पहिलो अवतरण भैरहवा वा पोखरा विमानस्थलमा गर्नुपर्ने

विदेशी एयरलाइन्सले अब पहिलो अवतरण भैरहवा वा पोखरा विमानस्थलमा गर्नुपर्ने

नेपालखबर
असोज २२, २०८१ मंगलबार २०:३, काठमाडौँ

त्रिभुवन विमानस्थल आउने विदेशी एयरलाइन्सले अब अधिकतम एक उडानमा गौतमबुद्ध वा पोखरा विमानस्थलमा पहिलो अवतरण गर्नुपर्ने भएको छ।

नागरिक उड्डयन प्राधिकरणले काठमाडौं आउने विदेशी कम्पनीले उडानमा अधिकतम एकपटक भैरहवा वा पोखरामध्ये एक विमानस्थलमा पहिलो अवतरण गर्नुपर्ने प्रबन्ध गरेको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मार्फत अन्तर्राष्ट्रिय कनेक्टिभिटीलाई थप प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ।

यसका लागि सहयोगको अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad