कारोबार


राष्ट्र बैंकले ५० अर्ब तान्दै

राष्ट्र बैंकले ५० अर्ब तान्दै

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १२:१३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ५० अर्ब तान्ने भएको छ।

बैंकले निक्षेप संकलन उपकरणमार्फत आइतबार उक्त रकम तान्न लागेको हो। 

बैंकले २ बजे निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बोलबोलमा सहभागी हुन भनेको छ।

इच्छुकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल रकम आह्वान गर्न सक्नेछन्। 

बैंकले उक्त निक्षेप मंसिर २३ गते फिर्ता गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad