कारोबार


नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो, कसले दिन पाउँछन् आवदेन?

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो, कसले दिन पाउँछन् आवदेन?

नेपालखबर
माघ ८, २०८१ मंगलबार ११:९, काठमाडौँ

वैदेशिक रोजगारीमा गएकाहरुका लागि नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गरेको छ। 

कम्पनीले आजबाट आवेदन दिन मिल्ने गरेर २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले आजबाट निष्कासनमा आएको कम्पनीको आईपीओमा आवेदन दिन पाउनेछन्। 

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म दिन पाइने सो कम्पनीले जनाएको छ। कम्पनीले यही माघ २२ गतेसम्म आवेदन खुला राखिएको बताएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad