कारोबार


एनएमबी लघुवित्तको अध्यक्षमा कृष्णदत्त भट्टराई, सञ्चालकमा रोशन रेग्मी

एनएमबी लघुवित्तको अध्यक्षमा कृष्णदत्त भट्टराई, सञ्चालकमा रोशन रेग्मी

कृष्णदत्त भट्टराई


नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १२:३, काठमाडौँ

एनएमबी लघुवित्तको अध्यक्ष र सञ्चालक नियुक्त गरिएको छ। 

कम्पनीका सञ्चालक कृष्णदत्त भट्टराईलाई अध्यक्ष र रोशन रेग्मीलाई सञ्चालक नियुक्त गरिएको हो। 

कम्पनीको २२ गते बसेको सञ्चालक समिति बैठकले मनोनयन भएकै मितिबाट लागू हुने गरी अध्यक्ष र सञ्चालक नियुक्त गरेको हो। 

अध्यक्ष भट्टराईको कार्यकाल चार वर्षको हुनेछ। सञ्चालकमा मनोनीत रेग्मी एनएमबी बैंकबाट यस संस्थामा प्रतिनिधित्व गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad