छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्याकेज सञ्चालन गरिने भएको छ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सांस्कृतिक र खेल पर्यटन विकासमा लागिने बताए।
पर्यटनमा निजी क्षेत्रलाई आकर्षण गरिने उनले बताए।
‘होटल लज रिसोर्ट निर्माणका लागि वनको जग्गा लिजमा दिइने छ’ उनले भने, ‘होटल तथा रेस्टुरेन्टलाई उत्पादन उद्योग जतिकै सुविधा दिइने छ।’
117
Shares

प्रतिक्रिया